-->
जेलबाट मुक्त भएपछि संजयले भने, ‘म आतंकवादी होइन’

sanjaya datt 21175717

अवैध हतियार राखेकोमा दोषी पाइएका ५६ वर्षिय संजय दत्त सन् मे २०१३ देखि जेलमा ४२ महिना बिताए। सन् २००-०८ को बिच उनले जेलमा १८ महिना बिताइसकेका थिए। सन् २०१३ मा उच्च अदालतले विशेष अदालतले सुनाएको पाँच वर्षको सँजायलाई सदर गरेको थियो। उनले भने, ‘अघिल्लो रात सुतेको समेत छैन, चार दिन देखि खाना पनि खाएको छैन, यहि सोचेर कि परिवारको साथ भेट हुन्छ।’, उनले भने, ‘अब फेरी कहिल्यै जेल आउने छैन।’ उनले थपे, ‘२३ वर्ष देखि उनी जुन स्वतन्त्रता खोजिरहेका थिए सो आज मिलेको छ।’ उनले भने, ‘मलाई थाहा छ कि आफैलाई यो अनुभुति दिलाउन अझै केही समय लाग्नेछ कि म अब स्वतन्त्र छु।’ यरवदा जेलबाट बाहिर निस्केर जमिन छुदै संजयले झण्डालाई सलाम गरेका थिए।


, , , , , , , , , , , , , , , , , , ,

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.